Submitted on: Wed, 05/30/2018 - 13:12
टेम्केमैयुङ गाउँपालिकाको सार्बजनिक सुनुवाई देहायको मिति, स्थान र समयमा हुने भएकोले सम्पुर्ण सरोकारवालाहरुमा उपस्थितिको लागि हार्दिक अनुराेध गरिन्छ ।
मितिः २०७५ जेष्ठ २१ गते साेमबार
स्थानः टेम्केमैयुङ गाउँपालिकाको सभाहल
समयः दिनकाे १० बजेबाट