FAQs Complain Problems

अन्नपूर्ण स्वास्थ्य चौकी, अन्नपूर्णमा परिक्षण (Test) प्रयोगशाला (Lab) सेवा उद्धघाटन भएको सुचना !!!

अन्नपूर्ण स्वास्थ्य चौकी, अन्नपूर्णमा बिभिन्न ४१ प्रकारका परिक्षण (Test) गरिने गरी आजै बाट प्रयोगशाला (Lab) सेवा उद्धघाटन भएको जानकारी गराइन्छ । कार्यक्रमको उद्धघाटन गाउँपालिका अध्क्षय धुर्वराज राई द्वारा उद्धघाटन गरिएको हो । कार्यक्रममा वडा न ३ का वडाध्क्षय पुर्ण प्रसाद राई, स्वास्थ्य स‌योजक दान प्रसाद राई, स्वास्थ्य चौकी प्रमुख  ङिमा शेर्पा, लगायत गाउपालिका का अन्य कर्मचारी स्वास्थ्य स‌स्थाका कर्मचारी लगायत स्थानीयहको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि