FAQs Complain Problems

शिक्षकहरुको तलब निकासा सम्बन्धि सुचना

यस ट्म्केमैयुङ भित्र रहेका  विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षक शिक्षिकाहरुको तिन महिना र दशै भत्ता समेतकाे तलब  निकासा गरिएको सम्बन्धित सबैमा यो सुचना प्रकािशत गरिएको छ ।

जन प्रतिनिधि