FAQs Complain Problems

ग्यालरी

"पोषण तथा सरसफाई सामग्री गर्भवती र सुत्केरी महिलाको हातमा, आमा र बच्चाको स्वास्थयको लागी हाम्रो शुभकामना" भन्ने मुल नाराका साथ यसै टेम्केमैयुङ गाउपालिका ३ न वडा कार्यलय अन्नपूर्ण भोजपुर बाट आ ब २०७६/७७ मा रु १ लाख बजेट बिनियोजन भई "गर्भ अवस्था तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्बन्धि परामर्श तथा पोषण सरसफाई सामाग्री बितरण कार्यक्रम" को आज स्वास्थ्य चौकी अन्नपूर्णमा समुद्घाटन गरि  पोषण सरसफाई सामाग्री बितरण गरियो । 

मिति: 08/30/2019 - 16:24
, , , , , , ,
मिति: 03/15/2019 - 12:13
, , , , , ,
मिति: 10/11/2018 - 11:33