FAQs Complain Problems

स्थानीय तहको मोबाइल एप्लिकेसन सम्बन्धमा

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय/PLGSP को सहयोगमा सूचना प्रविधि विभागबाट स्थानीय तहहरुको लागि बनाइएको Mobile App देहायको ठेगानामा उपलब्ध रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

https://play.google.com/store/apps/details?id=com.infodev.doitnew.ui.das...

माथिको लिंकमा गई एप डाउनलोड गरेर एपमा रजिस्टर गरी यस गाउपलिकाबाट जारी सूचना, समाचार तथा अन्य जानकारीहरु पाउन सक्नुहुनेछ। साथै विभीन्न कर तथा शुल्क हरु अनलाइन मार्फत यस एपबाट भुक्तानी गर्न सकिनेछ।

आर्थिक वर्ष:

जन प्रतिनिधि