FAQs Complain Problems

टेम्केमैयुङ गाउँपालिकाको प्रथम चौमासीकको सार्बजनिक सुनुवाई सम्बन्धि सुचना

टेम्केमैयुङ गाउँपालिकाको आ ब २०७५/७६ को प्रथम चौमासिक पश्चातको प्रथम सार्बजनिक सुनुवाई देहायको मिति, स्थान र समयमा हुने भएकोले सम्पुर्ण सरोकारवालाहरुमा उपस्थितिको लागि हार्दिक अनुराेध गरिन्छ ।

  • मितिः २०७५ पौष २५ गते बुधबार
  • स्थानः टेम्केमैयुङ गाउँपालिका वडा न ९ पान्धारे बजार
  • समयः दिनकाे १० बजेबाट

आर्थिक वर्ष:

जन प्रतिनिधि