FAQs Complain Problems

हाम्रो कार्यालय

Read More

मैयुङ डाडाँमा देखिएको हिउँको दृश्य

Read More

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9852088175
सूचना प्रविधि अधिकृत
Phone:
9852082995

सेवाहरु

Body:
आवश्यक कागजातहरु:

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १००प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
नमुना फाराम तथा अन्य:
प्रक्रिया:

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७)तोकिएको ढाँचामा नागरिकतासिफारिसको अभिलेख राख्ने ।

लाग्ने समय:
सोही दिन, सर्जीमिन मुचुल्काको हकमा बढिमा ३ दिन ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क:
२२० निवेदन सहति ३०० प्रतिलिपि

जानकारी