FAQs Complain Problems

भोजपुर र खोटाङ को सिमानामा रहेको टेम्के डाडाँ

Read More

हाम्रो कार्यालय

Read More

मैयुङ डाडाँमा देखिएको हिउँको दृश्य

Read More

गाउँ परिचय

  टेम्केमैयुङ गाउँपालिका नेपालको १ नं. प्रदेश भोजपुर जिल्लाको सदरमुकाम बाट करिब २८ कि मि पश्च्मिमा रहेको छ । यस गाउँपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको  किल्ला भनेर पनि चिनिन्छ । भौगोलिक विविधतायुक्त यस गाउँ क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । मध्ये पहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानीसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस गाउँपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Phone:
९८२२५७३६६५
सूचना तथा संचार प्रविधि अधिकृत
Phone:
९८०५३३८८२३

जानकारी