समाचार
उम्मेदवारहरुको नामावली
भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका गाउँ कार्यपालिका अध्यक्ष/ उपाध्यक्ष/ वडा अध्यक्ष / वडा सदस्य / महिला सदस्य/ दलित महिला सदस्य/ दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनको लागि उम्मेदवारहरुको लागि दर्ता भएको मनोनयनपत्रहरु मिति २०७९/०१/१५ मा जांच गर्दा कानुन बमोजिम कायम रहेको उम्मेदवारको नामावली स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २२ बमोजिम प्रकाशन गरिएको छ ।