टेम्केमैयुङ गाउँपालिकामा नव-निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन हस्तान्तरण कार्यक्रम
समाचार
ग्यालरी
यस गाउँपालिकाका अध्यक्ष श्री सरोज बस्नेत ज्यूले आह्वान गर्नु भएको टेम्केमैयुङ गाउँपालिकाको १६ औं गाउँसभाबाट बाउन्न करोड सतासी लाख अठार हजार नौँ सय उनान्सयको बजेट, नीति तथा कार्यक्रम पास गर्दै सम्पन्न भयो
२०८१ असार १०
आ.व. २०८०/०८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम
प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने राष्टिय नाराका साथ २०८० जेष्ठ २२ गतेका दिन स्थानीय संघ संस्था तथा सम्पुर्ण सरोकारावालाहरुको उपस्थितीमा गाउँपालिका परिसरमा वातावरण सरसफाई तथा प्रदुषण सम्बन्धी विविध कार्यक्रम साथै विरुवा रोपि वातावरण दिवस मनाइयो ।
मिति:२०७९-१०-०५ गतेको तेह्रौ गाउँसभा का केही झलकहरु
आ.व २०७८/७९ को दशौ गाउँसभा मिति २०७८ पौष १२ गते कपासे भञ्ज्याङमा सम्पन्न गरीऐका केही झलकहरु
"पोषण तथा सरसफाई सामग्री गर्भवती र सुत्केरी महिलाको हातमा, आमा र बच्चाको स्वास्थयको लागी हाम्रो शुभकामना" भन्ने मुल नाराका साथ यसै टेम्केमैयुङ गाउपालिका ३ न वडा कार्यलय अन्नपूर्ण भोजपुर बाट आ ब २०७६/७७ मा रु १ लाख बजेट बिनियोजन भई "गर्भ अवस्था तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्बन्धि परामर्श तथा पोषण सरसफाई सामाग्री बितरण कार्यक्रम" को आज स्वास्थ्य चौकी अन्नपूर्णमा समुद्घाटन गरि पोषण सरसफाई सामाग्री बितरण गरियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    






























































































































































































