समाचार
टेम्केमैयुङ गाउँपालिकाको १६ औं गाउँसभा
यस गाउँपालिकाका अध्यक्ष श्री सरोज बस्नेत ज्यूले आह्वान गर्नु भएको टेम्केमैयुङ गाउँपालिकाको १६ औं गाउँसभाबाट बाउन्न करोड सतासी लाख अठार हजार नौँ सय उनान्सयको बजेट, नीति तथा कार्यक्रम पास गर्दै सम्पन्न भयो
२०८१ असार १०
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    