समाचार
२०८२/१२/१६ गते तय गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम अब २०८२/१२/२० गते हुने जानकारी सम्बन्धमा
यस टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम पूर्वनिर्धारित मिति २०८२/१२/१६ बाट परिवर्तन गरी २०८२/१२/२० गते, दिउँसो १:०० बजे, टेम्केमैयुङ गाउँपालिकाको सभाहलमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ।
