FAQs Complain Problems

अन्तिम नतिजा प्रकाशन गरिएको सुचना

टेम्केमैयुङ गाउँपालिका गाउँ कार्यपालिका भोजपुरको विज्ञापन नं. २/२०७८/७९ को उद्यम विकास सहजकर्ता (EDF) पद संख्या १ करार पदपूर्तिको लागि यस गाउँपालिकावाट मिति २०७८/११/२६ गते कोशिपत्र राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना अनुसार मिति २०७८/१२/१० गते संचालित लिखित तथा अन्तर्वाता परिक्षा समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिको योग्यताक्रम कायम हुन आएकाले मिति २०७८/१२/१० गते वसेको उद्यम विकास सहजकर्ता (EDF) कर्मचारी छनौट सिफारीस समितिको बैठकको निर्णयवाट अन्तिम नतिजा प्रकाशनका लागि सिफारीस गरिएको हुँदा सफल उम्मेदवारले मिति २०७८/१२/१४ गते कार्यालय समय भित्र उपस्थित भई करार सम्झौता गर्नुहुन यसै सूचनाद्धारा जानकारी गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि