FAQs Complain Problems

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

टेम्केमैयुङ गाउँ कार्यपालिकाको मिति २०७७/१२/२३ गतेको निर्णयानुसार एवं मिति २०७७/१२/२७ गतेको प्रकाशित कोशिपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकासित सुचना अनुसार स्वास्थ्य प्राविधिक कर्मचारी करारवाट पदपूर्ती गर्न  मिति २०७८/०१/१९ गते संचालित लिखित, कम्प्यूटर शिप परिक्षण र अन्तर्वाता समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिको योग्यताक्रम कायम हुन आएकाले मिति २०७८/०१/१९ गते वसेको कर्मचारी पदपूर्ति समितिको बैठकको निर्णयवाट अन्तिम नतिजा प्रकाशनका लागि सिफारीस गरिएको हुँदा सफल उम्मेदवारले मिति २०७८/०१/२५ गते भित्र कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नुहुन यसै सूचनाद्धारा जानकारी गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि