समाचार
टेम्केमैयुङ गाउँपालिकाको दोस्रो सार्बजनिक सुनुवाई सम्बन्धि सुचना
टेम्केमैयुङ गाउँपालिकाको सार्बजनिक सुनुवाई देहायको मिति, स्थान र समयमा हुने भएकोले सम्पुर्ण सरोकारवालाहरुमा उपस्थितिको लागि हार्दिक अनुराेध गरिन्छ ।
मितिः २०७५ असार २३ गते शनिबार
स्थानः टेम्केमैयुङ गाउँपालिका वडा न ४ नागिको सभाहल
समयः दिनकाे १० बजेबाट