FAQs Complain Problems

करारमा पदपूर्ति गर्ने सम्बन्धी पुनः सूचना

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रानुसार स्थानीय तहमा कोभिड -१९ अस्थायी अस्पताल संचालन सम्बन्धी मार्गदर्शन २०७७ बमोजिम यस गाउँपालिकामा संचालन हुन लागेको ५ शैयाको अस्पतालको लागि संक्षिप्त विधिबाट करारमा कर्मचारी पदपूर्ति सम्बन्धी दोश्रो पटकको  सूचना। साथमा दरखास्त फारम समेत संलग्न गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि